काठमाडौँ । सरकारले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ विनियोजन गरेको छ । कूल विनियोजनमध्ये सरकारले चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरेको छ ।
- आलु, प्याज र स्याउलगायतका तरकारी र फलफुलमा लगाइएको भ्याट खारेज
- शिक्षामन्त्रीले खारेज गरेको ‘राष्ट्रपति शैक्षिक सूधार कार्यक्रम’ का लागि ८७ करोड बजेट
- प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड बजेट
- हेटौँडा कपडा उद्योग संचालनमा ल्याईने
- द्रुतमार्गलाई २२ अर्ब ५४ करोड बजेट
- छात्रवृत्ति ६ देखि कक्षा १२ सम्म नै प्रदान गर्ने, ६० करोड बजेट
- आगामी आवमा ९ सय मेगावाट विद्युत् राष्ट्रिय प्रणाली थपिने
- श्रम मन्त्रालयलाई ८ अर्ब १० करोड बजेट
- ‘हाम्रा बा–आमा, हाम्रो जिम्मेवारी’ अभियान चलाइने
- टियु क्रिकेट मैदानको स्तर उन्नति गरिने
- खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड रुपैयाँ बजेट
- सञ्चार मन्त्रालयलाई ७ अर्ब ३५ करोड बजेट
- पर्यटन मन्त्रालयलाई ११ अर्ब ९१ करोड बजेट
- सात प्रदेशलाई सात आर्थिक हब बनाउने घोषणा
- चालु आवमा १५ खर्ब ३० अर्ब बजेट खर्च हुने सरकारको अनुमान
- प्रदेश र स्थानीय तहलाई अनुदान कति ?
- बजेट: १६ लाख पर्यटन भित्र्याउने लक्ष्य
- बजेट: गाजाको व्यावसायिक उत्पादनका लागि कानुनी व्यवस्था गरिने
- आगामी वर्ष आर्थिक सुधारको वर्ष घोषणा
- बजेट: कृषिमा लगानी दशकको घोषणा