भरतपुरमा मंसिर २५ देखि ‘बिल्ड नेपाल एक्स्पो’, २५ हजार अवलोकनकर्ता आउने अपेक्षा
चितवन । सुस्ताएको घरजग्गा तथा निर्माण व्यवसायलाई चलायमान बनाउने र स्वदेशी लगानी प्रवर्द्धन गर्ने उद्देश्यले चितवनको भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुने भएको छ। नारायणी…