देशपत्रकार भुसाल सम्मानित

पत्रकार भुसाल सम्मानित

न्युज कारखानाकर्मी हरिप्रसाद भुसाल सम्मानित भएका छन् । पत्रकार भुसाललाई अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा रहेको त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाले १०ओैँ वार्षिक उत्सवको अवसरमा सम्मान गरेको हो ।

सहकारी क्षत्रको समाचार सम्प्रेषणमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै सहकारीले भुसाललाई नगदसहित सम्मान पत्रले सम्मान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img