राजनीतिकांग्रेस महाधिवेशन: नेतृत्व चयनका लागि ७ स्थानमा मतदान हुने

कांग्रेस महाधिवेशन: नेतृत्व चयनका लागि ७ स्थानमा मतदान हुने

काठमाडाैँ । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि तीनवटा प्रमुख क्षेत्रका सात स्थानमा मतदान गर्ने व्यवस्था मिलाइएको छ। कांग्रेस निर्वाचन समितिका अनुसार भृकुटीमण्डप, राष्ट्रिय सभागृह र खुलामञ्च क्षेत्रभित्र रहेका सातवटा बुथबाट मतदान प्रक्रिया अघि बढाइनेछ।

​काठमाडौंमा जारी महाधिवेशनअन्तर्गत प्रतिनिधिहरूलाई सहज रूपमा मतदान गर्ने वातावरण बनाउन छुट्टाछुट्टै स्थान तय गरिएको हो।

​निर्वाचन प्रक्रियालाई व्यवस्थित र सहजीकरण गर्न तीनवटै क्षेत्रमा आवश्यक पूर्वाधार र सुरक्षा प्रबन्ध मिलाइएको पार्टीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img